सम्पर्कको लागि
+९७७-

गंगादेव ६ र ७ मा बेरोजगार दर्ता तथा सचेतनामूलक कार्यक्रम सम्पन्न

गंगादेव गाउँपालिका


गंगादेव गाउँपालिका वडा नम्बर ६ र ७ मा बेरोजगार दर्ता अभियान तथा सचेतनामूलक कार्यक्रम गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत श्रमको सम्मान, राष्ट्रको अभियान भन्ने मुल नाराका साथ आज मंगलबार एक कार्यक्रमका विच उक्त कार्यक्रम गरिएको हो । रोजगार सेवा केन्द्र गंगादेव गाउँपालिकाको आयोजनामा भएको सचेतनामुलक कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष बिरबहादुर वली ७ नम्बरका वडा अध्यक्ष प्रेम प्रकाश के.सी वडा सचीव, वडाका जनप्रतिनिधिहरु र बेरोजगार व्यक्तिहरुको सहभागिता रहेको थियो । गंगादेव गाउँपालिकाका रोजगार सहायक जगत किरण डी सी ले वडा का जनप्रतिनिधि तथा कर्मचारी तथा उपस्थीत सहभागीहरुलाई बेराजगार व्यक्तिहरुको सहि तथ्याकं संकलन वेरोजगारको पहिचान बेरोजगार दर्ता लगाएतका विषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रमको सहजिकरण गर्दै रोजगार सहायक डि सी ले बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारीको प्रत्याभुति गर्ने र आवश्यक रोजगार सेवा सहायता प्रदान गर्ने मूख्य उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । गंगादेव गाउँपालिका वडा नं. ६ र ७ ंमा बेरोजगार दर्ता अभियान तथा सचेतनामूलक कार्यक्रम गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत श्रमको सम्मान, राष्ट्रको अभियान भन्ने मुल नाराका साथ आज मंगलबार एक कार्यक्रमका विच उक्त कार्यक्रम गरिएको हो । रोजगार सेवा केन्द्र गंगादेव गाउँपालिकाको आयोजनामा भएको सचेतना मुलक कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष बिरबहादुर वली ७ का वडा अध्यक्ष प्रेम प्रकाश के.सी वडा सचिव, वडाका जनप्रतिनिधिहरु र बेरोजगार व्यक्तिहरुको सहभागिता रहेको थियो । गंगादेव गाउँपालिकाका रोजगार सहायक जगत किरण डि.सीले वडा का जनप्रतिनिधि तथा कर्मचारी तथा उपस्थीत सहभागीहरुलाई बेराजगार व्यक्तिहरुको सहि तथ्याकं संकलन वेरोजगारको पहिचान बेरोजगार दर्ता लगाएतका विषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रमको सहजिकरण गर्दै रोजगार सहायक डि.सी ले बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारीको प्रत्याभुति गर्ने र आवश्यक रोजगार सेवा सहायता प्रदान गर्ने मूख्य उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

सम्बन्धित
|
|