सम्पर्कको लागि
+९७७-९८४५५७०४००

हावाहुरीले वडा न. ४ मा रहेको बिद्यालय भवनमा क्षति

गंगादेव गाउँपालिका

पानी सहित आएको हावाहुरीले गंगादेब गाउपालिकाको एक विद्यालय क्षति पुर्याएको छ । रोल्पाको गंगादेव गाउँपालिका वडानम्बर ४ मा रहेको इन्द्रसेवक प्राथमिक विद्यालयको भवनको जस्तापाता उडाउदै भवनमा क्षति पुर्याएको हो ।

हावाहुरीले १० कोठे भवनको जस्तापाता उडाएको छ भने जस्तापाता उडाएपछ पानीले विद्यालयमा रहेको कम्प्युटर, फोटोकपी मेसिन, अन्य बिधुतिय सामाग्री सहित अन्य विद्यालयका सामाग्रीमा समेत क्षेती पुर्याएको छ।

१ सय ३८ जना विद्यार्थी रहेको बिद्यालयमा भवनको छाना उडाएपछि पठनपाठनमा समेत प्रभावित भएको छ ।

सम्बन्धित
गंगादेव गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सानडाँडा रोल्पाको आधिकारिक पोर्टल
९८६०६२३७३७ |९८४५५७०४००
gangadevmun@gmail.com | info@gangadevmun.gov.np